कांग्रेसको जनकपुरधाममा हुने चुनावी सभा रोकियो

जनकपुरधाम । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेश प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने उद्देश्यले उक्त कार्यक्रम स्थगन गर्ने निर्णय लिइएको हो। उनले बदलिएको परिस्थितिअनुसार सभा आयोजना गर्ने नयाँ मिति र कार्यक्रम तालिका पछि […]