बीमा बन्द भएपछि बिरामीको बिलौना- उपचार गर्न सक्दिनँ, अब घरै फर्किन्छु

९ माघ, काठमाडौं । टिचिङ अस्पतालको ओपीडी टिकट काउन्टर बाहिर टुसुक्क बसेका छन् ८२ वर्षीय कृष्णप्रसाद गैरे । भुइँको चिसोले शरीर सिरिङ्ग भएको छ । त्यो भन्दा गहिरो पीडा उनको मनमा छ । गैरे पाल्पाको तानसेनबाट …