सङ्खुवासभामा कांग्रेसबाहेकका दलले टुंग्याए उम्मेदवार

५ माघ, संखुवासभा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा कांग्रेसबाहेकका प्रमुख राजनीतिक दलले उम्मेदवार टुङ्गाएका छन् । जिल्लामा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित दलले धमाधम उम्मेदवारको टुङ्गो लगाएका …