फागुन २१ मै चुनाव हुन्छ, तयारीमा जुटौं : माधव नेपाल

२९ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा नै निर्वाचन हुने बताएका छन् । मंगलबार काठमाडौंमा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उनले फागुन २१ मा निर्वाचन …