सबै दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्नेमा सभामुखको जोड
ताजा जनादेशको विकल्प नभएको धारणा व्यक्त गर्दै उनले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुने बताए। तीनवर्षे कार्यकालमा मतदाताको विकासको चाहना पूरा गर्न आफूले हरसम्भव प्रयत्न गरेको उल्लेख गरेका छन्।