काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितलाई अपील गरेका छन् । दुई दिनदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा झन्डै दुईतिहाइ महाधिवेशन प्रतिनिधि जुटिरहँदा सोमबार एक अपील जारी गर्दै कार्यवाहक सभापति खड्काले पार्टीमा एकतासहित अघि बढ्न भनेका हुन्। ‘पार्टी एकतामा […]