चिसो बढेपछि सेना र स्थानीयले बाँड्न थाल्यो दाउरा

अत्यधिक शीतलहर बढेपछि जिल्लाका विभिन्न स्थानमा नेपाली सेना र स्थानीय तहले चोकचोकमा आगो बाल्न दाउरा वितरण गर्न थालेका छन्।