एलजी नेपालले नयाँ पुस्ताको एलजी एआई टीभी नेपालमा सार्वजनिक गरेको छ। ‘एफेक्सोनेट इन्टेलिजेन्स’ को दर्शनमा आधारित र एलजीको अत्याधुनिक α (अल्फा) एआई प्रोसेसर जेन२ द्वारा संचालित यस टिभीले प्रयोगकर्ताको बानी, रुचि र वातावरण बुझेर दृश्य–ध्वनि अनुभवलाई स्वचालित रूपमा अनुकूलन गर्ने क्षमतासहित प्रस्तुत गरिएको छ। कम्पनीका अनुसार, नयाँ एआई टीभीले रियल–टाइममै प्रयोगकर्ताको हेर्ने बानी तथा वरपरको […]