सिमराका सबै उडान रद्द, एमाले नेताहरू जाने तय भएको जहाज धावनमार्ग नपुग्दै फर्काइयो

सिमरा विमानस्थल क्षेत्रमा तनाव सिर्जना भएपछि बुद्ध एयरले आजका लागि निर्धारित सबै उडान रद्द गरेको छ ।