एआईमा अमेरिकापछि चीन दोस्रो स्थानमा, व्यावहारिक प्रयोगमा अग्रसर

सन् २०१४ देखि २०२३ सम्म चीनले कृत्रिम बुद्धिमत्तासम्बन्धी सबैभन्दा धेरै आविष्कार दर्ता गरेको एक विज्ञले बताएका छन् ।