काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीसँग विकासका नाममा कुनै राजनीतिक सौदाबाजी नगर्ने बताएका छन्। रास्वपाले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टीका उम्मेदवारलाई जिताए मात्रै विकास दिने वा पुल र सडक निर्माण गरिदिने आश्वासन दिएर मत माग्ने राजनीति नगर्ने स्पष्ट पारे। कर्णालीबाट रास्वपाका उम्मेदवार निर्वाचित भए पनि […]