काठमाडौँ । देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने भए पनि आज कोशी र मधेस प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायु र पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय […]