टर्किमा डुङ्गा पल्टिँदा १४ आप्रवासीको मृत्यु

एजेन्सी ।शुक्रवार टर्किएको दक्षिणपश्चिमी मुग्ला प्रान्तको एजियन सागरमा रबरको डुङ्गा पल्टिँदा १४ आप्रवासीको मृत्यु भएको छ । विज्ञप्तिअनुसार १८ जना आप्रवासी बोकेको डुङ्गा प्रस्थान गरेको करिव १० मिनेटपछि प्रान्तको आदा बर्नु क्षेत्र नजिकै यो घटना भएको हो । एक अफगानी नागरिक चट्टानी किनारमा पुग्न सफल भए र मद्दतको लागि आह्वान गरेपछि तटरक्षक डुङ्गा र विशेष […]