भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसक्दा संकटमा पुष्पखेती

कोहलपुर नगरपालिका–३ बाँकेकी पुष्प व्यवसायी विष्णु चौधरीले लगातारको घाटाका कारण यस वर्ष कम फूल उत्पादन गरेको बताइन्। यस वर्षको तिहारलक्षित फूलखेती कमै मात्रामा गरेको उनले सुनाइन्।