स्वास्थ्य बीमा बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब

सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड पुगेको छ ।