सल्यानको दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या आठ पुग्यो
७ असोज, सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै गाउँपालिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
दार्मा गाउँपालिका–३ धुबाङकी ६९ वर्षीया खली खत्रीको उपचारका क्रममा …