विशेष शोमा ‘पार्वती’ हेरेपछि कसले के भने ?

काठमाडौं । नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ तेस्रो हप्तामा प्रदर्शन भैरहेको छ । शनिबार यो फिल्मको विशेष शो आयोजना गरियो, जहाँ लब्ध प्रतिष्ठित दर्शकले फिल्म हेरे । पाका कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म हेरिसकेपछि निर्देशक तथा अभिनेत्री …