सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रदेश प्रमुखलाई राजीनामा बुझाए

२८ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा पत्र बुझाएका हुन् । यसअघि बिहीबारै प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले …