काठमाडौं । सिद्धार्थ बैंकले दशैंको अवसर पारेर दराजसँगको सहकार्यमा ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकका अनुसार असोज १५ गतेदेखि २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२, २०२६ सम्म सञ्चालन हुने अफरमा भिसा […]