१ साउन, विराटनगर । नेपाली कांग्रेसले प्रदेश तहमा नेकपा एमालेसँगको सहकार्य तोड्ने बताएपछि त्यसको असर सातै प्रदेश सरकारलाई परेको छ । बिहीबार कोशी प्रदेशमा कांग्रेस प्रदेशस्तरीय कार्यदलले एमालेसँगको सहकार्य टुटेको निष्कर्षसहित पार्टीबाट सहभागी मन्त्री फिर्ता …