अनलाइनखबरको गेटमा राखिएको शंकास्पद गाडी क्रेन प्रयोग गरेर हटाइयो (तस्वीरहरू)

२९ असार, काठमाडौं । अनलाइनखबरको गेट अगाडि सोमबार बिहान शंकास्पद रूपमा राखिएको गाडी क्रेनको प्रयोग गरी हटाइएको छ । गाडीहरू कार्यालयभित्र प्रवेशमा अवरोध गर्ने गरी शंकास्पद रूपमा राखिएको गाडी प्रहरीले क्रेनको मार्फत हटाएको हो । अनलाइनखबर, sf …