न्युडायमन्डको दुवै टोली सेमिफाइनलमा

८ असार, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार दुवैले २–२ खेलेकोमा दुवैमा जित निकाल्दै …