काठमाडौं र ललितपुरका करिब ९८ स्थानमा चार घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा यही जेठ २३ गते शनिबार चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले १३२ के.भी. प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना अन्तर्गत स्युचाटार र टेकु सबस्टेशनमा मर्मत तथा स्तरोन्नति कार्य गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको छ। प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म स्युचाटार, टेकु […]