प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको नेता आचार्यको आपत्ति

१७ जेठ, काठमाडौं । नेकपा एमालेका नेता निरज आचार्यले प्रधानमन्त्री बालेन शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले ‍प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत …