काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै नेपाल वायुसेवा निगमदेखि राष्ट्रिय चिकित्सा शिक्षा आयोगसम्म विभिन्न निकायका पदाधिकारी पदमुक्त भएका छन् । अध्यादेशमा कुल १ सय १० वटा कानुन परिमार्जन गरिने व्यवस्था गरिएको छ, जसले नियामक निकाय, सार्वजनिक संस्था तथा अन्य सरकारी संरचनामा प्रत्यक्ष प्रभाव पार्नेछ। यसको सबैभन्दा […]