एमालेका युवा नेताहरुले गरे पार्टी रुपान्तरण अभियानको घोषणा

शनिबार मीनभवनस्थित नेपाल कर्मश क्याम्पसमा भएको भेलामार्फत उनीहरूले पार्टीकाे पुनर्गठन र रुपान्तरणका दबाबस्वरूप अभियान थाल्ने निर्णय गरेका हुन् ।