सज्जनराज र स्वस्तिमाबीच सांगीतिक सहकार्य, ‘जुनी’ बुधबार आउने

काठमाडौं । गायक सज्जनराज वैद्यको आगामी गीत ‘जुनी’मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेकी छन् । उक्त गीत बुधबार सार्वजनिक हुने भएको छ । सज्जनले सामाजिक सञ्जालमार्फत गीतको छोटो झलक सार्वजनिक गर्दै स्वस्तिमालाई प्रस्तुत गरेका हुन् । …