गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा गाउँमा बाँदर निषेध गर्ने कानुन ल्याउन अनुरोध गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षाकर्मीका प्रमुखहरूलाई सुकुम्बासी हटाउन दिएको निर्देशनसँगै अर्थशास्त्री रोकाले सामाजिक सञ्जाल फेसबुकमार्फत ध्यानाकर्षण गराएका हुन् । उनले आर्मी, शसस्त्र प्रहरीलाई परिचालन गरेर बाँदरलाई गाउँमा आउन निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुने उल्लेख […]