महालक्ष्मीले लगातार तेस्रोपटक जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि

७ वैशाख, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा सम्पन्न भएको १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ को उपाधि महालक्ष्मी नगरपालिकाले हात पारेको छ । महालक्ष्मी नगरपालिकाले ३२ स्वर्ण, २६ रजत, २२ कांस्य पदक ल्याइ विजेता बनेको हो …