राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता विजय कुमार राउतले पार्टीको पछिल्लो निर्णय र कार्यदिशाप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । प्रवक्ता राउतले पार्टीको साधारण सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै राउतले पार्टी आफ्ना मौलिक एजेन्डाहरू-संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य, र सुशासनबाट विमुख […]