अबको नेपाल युवाको नेतृत्वमा!

नीति निर्माणमा युवाको सहभागिता सुनिश्चित गर्नु लोकतन्त्रको आधार हो। त्यसैअनुरूप भर्खरै सम्पन्न निर्वाचनमा अत्यधिक संख्यामा युवाहरू निर्वाचित भएका छन्। अब युवा नेतृत्वभन्दा पनि युवा नीति अत्यावश्यक रहेको छ।