मधेस ट्राभल मार्ट : नेपाल-भारत सीमापार पर्यटन विस्तार र गन्तव्य प्रवर्द्धनमा जोड
१ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले मधेस प्रदेशका आठ वटै जिल्लामा रहेका पर्यटकीय उपज भारतीय पर्यटन बजारसम्म पुर्याउने उद्देश्यसाथ मधेस ट्राभल मार्ट गरिएको बताएका छन् ।
उनले नेपाल–भारत खुला सीमा, …