‘मुलुकमा अर्को रक्तपात नहोस् भन्ने मूल मन्त्र थियो’
गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि विकसित परिस्थितिबाट बनेको अन्तरिम सरकारले आफूले पाएको म्यान्डेट पूरा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २७ भदौमा संविधानको धारा ६१ प्रयोग गर्दै सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
सोही दिन …