झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र नम्बर ५ मा राति २ बजेदेखि मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकले २ बजेबाटबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहजस्ता प्रभावशाली उम्मेदवार चुनावी मैदानमा रहेकाले यो […]