जेन-जी आन्दोलनका क्रममा फरार थापासहित चारजना पक्राउ

लागुऔषध कारोबार मुद्दामा कैद भुक्तानी गरिरहेका थापा जेन-जी आन्दोलनका क्रममा फरार भएकाे सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।