इराकको बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

३ चैत, काठमाडौं । इराकको बगदादमा अवस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेटबाट आक्रमण भएको छ । समाचार एजेन्सीहरू रोयटर्स र एएफपीका अनुसार अमेरिकी दूतावासमा कयौं ड्रोन र रकेटबाट आक्रमण गरिएको हो । इराकको सुरक्षा स्रोतले एएफपीसँग …