हुम्लामा सडेको अवस्थामा एक पुरुष मृत फेला

१ चैत, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका-२ ढाडकेर्मीमा एक पुरुष मृत फेला परेका छन् । सिमकाेट हिल्सा सडक खण्ड भन्दा ३० मिटरमाथि ओडारमा पहिचान नखुलेको अन्दाजी ५०/५१ वर्षका पुरूषको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको …