छोराछोरीसहित भेरी नदीमा बेपत्ता भएकी महिलाको शव भेटियो

आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी एक महिलाकाे शव भेटिएकाे छ । भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायतको शव फेला परेको हाे ।