मन्त्रालयसहितका कार्यालयमा २० प्रतिशत कर्मचारी कटौतीको तयारी (२१ बुँदे निर्णयसहित)

यसका लागि संशोधित दरबन्दी संरचना स्वीकृतिका लागि आगामी आसोज २० गतेभित्र नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।