काठमाडौं । राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये १७ सदस्यका लागि आज मतदान भइरहेको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ स्थित केन्द्रमा मतदान भइरहेको छ । त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन […]