निर्वाचन प्रहरी भर्ना: तेस्रोपटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीनपटक म्याद थप गर्दा पनि मागअनुसारको आवेदन आउन सकेको छैन ।