पार्टी घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता दिन इप्पानको माग

९ माघ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा विकासका लागि निजी क्षेत्रका मुद्दालाई पार्टीका घोषणापत्रमा विशेष प्राथमिकता सहित समावेश गर्न माग गरेको छ । आज शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट …