सुमन सायमीकाे पाेलिटिकल लिगेसी: कालीमाटी निवासी जीवन मानन्धरका छाेरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइचाकाे नामले काठमाडौंका अधिकांशले चिन्थे । अहिले पनि जीवन दाइचाकाे मिठाइ पसल (स्वीट् केव) चलेका पसलहरू मध्येका हुन् । साेही पसलमा बसेर थुप्रै राजनीतिक याेजना बुझे, सामाजिक सेवाकाे लागि कार्यक्रमहरू तयार भए । जीवन दाइचाकाे उदारपन, राजनीतिक नेताहरूलाई संरक्षण […]