इलाममा झलनाथ खनाल प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस

जिल्ला कमिटी बैठकले प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने उम्मेदवारको नाम टुंगो लगाएको हो।