नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी बैंकका लागि गत पुस ६ गते ‘निर्देशन २०८२’ जारी गर्दै वित्तीय अनुशासन कायम गर्न कडा कदम चालेको छ । मुलुकको सहकारी क्षेत्रमा गम्भीर संकट देखिइरहेका बेला केन्द्रीय बैंकले जारी गरेको यो एकीकृत निर्देशनले सहकारी बैंकहरूको वित्तीय स्वास्थ्य सुधार गर्ने र निक्षेपकर्ताको विश्वास पुनस्र्थापित गर्ने लक्ष्य राखेको […]