निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त गस्ती सुरु गरेको छ।