एसीसी यू-१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएई भिड्दै

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्ने लक्ष्यसहित आज नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दैछ। फाइनल खेल बिहान १०ः३० बजे अजमानको करवान मैदानमा सुरु हुनेछ। नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको थियो भने यूएईले ओमानलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल र […]