सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विगतका वर्षहरूझैँ यस वर्ष पनि सलिको गल्फ टुर्नामेन्ट २०२५ आयोजना गर्ने भएको छ। प्रतियोगिता मिति २०८२/०८/१२ र १३ गते काठमाडौँको रोयल नेपाल गल्फ क्लब, एयरपोर्टमा हुनेछ। कम्पनीले खेलकुद प्रवर्द्धनसँगै बीमाप्रति सचेतना विस्तार गर्न यो आयोजना निरन्तर गर्दै आएको छ। टुर्नामेन्टमा १७ विधाका खेलहरु हुनेछन्, जसमा विभिन्न उमेर वर्गका महिला तथा पुरुषबीच […]