टोकियोमा नेपथ्यको भव्य सांगीतिक प्रस्तुति

'तपाईंहरूले पढ्ने अवसर पाए पनि नेपालमा अझै धेरै केटाकेटीले शिक्षाको उज्यालो देख्न पाएका छैनन्,' उनले भने, 'थोरै पैसा बचाएर भए पनि त्यस्ता केटाकेटीलाई स्कुलको दैलोसम्म पठाउन योगदान गरिदिनुस्।'