ट्रम्पले दिएको रात्रिभोजमा साउदी राजकुमारसँगै रोनाल्डो पनि सहभागी

'मेरो छोरा ब्यारोन रोनाल्डोको ठूलो फ्यान हो। ब्यारोनले अब रोनाल्डोसँग भेट्ने छ। त्यसपछि  उसले आफ्नो बुबालाई अलि बढी सम्मान गर्ला कि!,' ट्रम्पले भनेका थिए।